काठमाडौं । जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिको मुख्य प्रायोजनमा मिति २०८३ बैशाख २४-२६ गते सम्म दशरथ रङ्गशाला कभर्डहल, त्रिपुरेश्वरमा “स्व. पि.एल सिंह स्मृति छैठौं बागमती प्रदेश स्तरिय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३” आयोजना हुन लागेको छ। उक्त प्रतियोगितामको लागि Agro Thai Foods Pvt. Ltd. द्वारा रु. ५,००,००० नगद बराबरको १ के.जी.तौलको चाँदीको रनिङ शिल्डको सौजन्य उपलब्ध गराइएको छ।

प्रतियोगितामा बागमती प्रदेश अन्तर्गतका २५ भन्दा बढी महानगरपालिका/नगरपालिका/उपनगरपा