काठमाडौँ। मन्त्रिपरिषद बैठक आज बस्दैछ ।
बैठक बिहान साढे १० बजे बोलाइएको छ ।
आजको मन्त्रिपरिषद बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ ।
सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ ।