जनकपूर। मधेश प्रदेश सभाको तेश्रो अधिवेशनको पहिलो बैठक जनमत पार्टीको अबरोध पछि स्थगित भएको छ ।
जनमत पार्टीले राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको कुटपिटको घट्नालाई लिएर संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै प्रदेश सभाको बैठक अबरुद्ध पारेको थियो ।
जनमतको अबरोधपछि सभामुख रामचन्द्र मण्डलले सोमबार अपरान्ह बसेको बैठक स्थगित गरेका छन् ।