
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् ।
एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने जानकारी सहितको पत्र प्रदेशसभा सचिवालय हेटौँडामा दर्ता गराएका हुन्






