
काठमाडौ । । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने तयारी भएको छ ।
राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ ।
कहिले जाने रु कोको जाने भन्ने गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको छ’ स्रोतले अनुसार तर महासभामा भाग लिन प्रधानमन्त्री जाने चाहिँ पक्का भएको छ ।’






