
काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट १ मा डा. प्रकाशशरण महतलाई टिकट दिएको छ ।
कांग्रेस संसदीय बोर्डले नुवाकोट १ मा डा. महतलाई टिकट दिने निर्णय गरेको हो । उनी सो क्षेत्रबाट एकल सिफारिसमा थिए । त्यसैगरी क्षेत्र नम्बर २ मा जगदिश्वर नरसिंह केसी उमेदवार बनेका छन् ।



