काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक आज ११ बजे बस्दैछ । एघारौं महाधिवेशनपछि नयाँ नेतृत्व चयन गरेको एमालेमा त्यसपछि बस्न लागेको यो पहिलो बैठक हो ।