
काठमाडौं ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धैर्य गर्दै संयमित बन्न आह्वान गर्दै ‘हामी फेरि उठ्नेछौं’ भनेर सामाजिक सन्जालमा लेखेका छन्।
कवि नेत्रलाल अभागीको चर्चित कविता फेसबुकमा पोस्ट गर्दै यसो भनेका हुन्।
‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन्।



