
काठमाडौ । अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी चुनावमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीबाट उपराष्ट्रपतिको उमेदवारमा जेडी भान्सलाई चयन गरेका छन् ।
युवा भान्स आउँदो अगस्ट देखि ४० वर्षमा टेक्दै छन् । राष्ट्रपति र उपराष्ट्रपतिका उमेदवारको उमेरको अन्तर झण्डै दोब्बर देखिएको छ ।






