काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।