काठमाडौं । एकिकृत समाजवादी छोडेर एमाले फर्कनेको लहर बढ्दैछ । एकिकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खानल,केन्द्रीय प्रतिनिधि परिषद सदस्य ऋषि गजुरेल,बागमती प्रदेश कमिटि सदस्य शैलेन्द्र राउत लगायतका नेताहरु एमाले फर्किएका छन् ।