काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आइतबार दिउँसो बैठक सुरु भएको हो ।
बैठकमा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बैठकमा छलफल गरिनेछ ।
समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिने नेताहरूले बताएका छन् ।