काठमाडौं।विपक्षी दलहरूले विहीबार पनि संसद बैठकमा विरोध जारी राख्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रं)का प्रमुख सचेतक हितराज पाण्डेले विरोध यथावत रहने जानकारी दिए।
पाण्डेले भने- ‘हामीले आज मात्रै गरेको विषयवस्तु होइन। फागुनदेखि नै सबेै प्रतिपक्षी एक भएर ठीक भएन भनिरहेका थियौं। सरकारले प्रतिपक्षीको माग बेवास्ता गरेपछि ल्याएको कुरा न हो यो। आजमात्रै आएको विषय होइन। त्यसकारण यसमा हामी दृढ भनाइ छ।’
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि बिहीबारको बैठकमा पनि विरोध जारी रहने बताए।
‘विपक्षीले माग गरेको विषयमा सरकारले जबाफ नदिएसम्म विरोध जारी रहन्छ’ उनले भने। काठमाडौं।विपक्षी दलहरूले विहीबार पनि संसद बैठकमा विरोध जारी राख्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रं)का प्रमुख सचेतक हितराज पाण्डेले विरोध यथावत रहने जानकारी दिए।
=पाण्डेले भने- ‘हामीले आज मात्रै गरेको विषयवस्तु होइन। फागुनदेखि नै सबेै प्रतिपक्षी एक भएर ठीक भएन भनिरहेका थियौं। सरकारले प्रतिपक्षीको माग बेवास्ता गरेपछि ल्याएको कुरा न हो यो। आजमात्रै आएको विषय होइन। त्यसकारण यसमा हामी दृढ भनाइ छ।’
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि बिहीबारको बैठकमा पनि विरोध जारी रहने बताए।
‘विपक्षीले माग गरेको विषयमा सरकारले जबाफ नदिएसम्म विरोध जारी रहन्छ’ उनले भने।