रोशी,काभ्रे । नेकपा एमाले रोशी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनले आगामी कार्यकालको निम्ति अध्यक्षमा चन्दन लामालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
। उक्त कमिटीको उपाध्यक्षमा गणेश बहादुर मोक्तान,सचिव सुरेन्द्र लामा, उपसचिव सुरेस लामा र महिला उपसचिवमा फुलमाया तामाङ लगायत सम्पुर्ण सदस्यहरु समेत निर्विरोध चयन भएका छन् ।
उक्त अधिवेशनको उद्घाटन एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले गरेका थिए ।