
काभ्रे,तेमाल । नेकपा एमाले तेमाल गाउँ पालिका वडा नं ८ को दोश्रो अधिबेशन सम्पन्न भएको छन।
उक्त अधिबेशनबाट औलथ सिङ तामाङको नेतृत्वमा सर्बसम्मत वडा कमिटी निर्बाचित भएको छ। जसमा उपाध्यक्ष नलप्रसाद थपलिया,सचिव बिष्णु थपलिया,उपसचिव ठुला तामाङ र उपसचिव मेखराज लामा लगायत सर्वसम्मत निर्वाचित भएका छन् ।





