काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)काअध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशविवेकपूर्ण भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले कास्की जिल्लाअदालतले सुनाएको फैसलाविवेकपूर्ण भएको बताए ।