काठमाडौं ।किर्तिपूर नगरपालिकाको प्रमुख पदको मतगणना भोली मात्रै सुरु हुने भएको छ ।
नगरप्रमुख सहित वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो ।
आज वडा नं.१ र ४ को वडा अध्यक्षको मतगणना हुने बताइएको छ ।
यसको लागि सर्वदलिय बैठक बोलाइएको छ ।
कीर्तिपुर नगरपालिका उपनिर्वाचनको मतगणना आज राति १० बजेदेखि हुने भएको छ।