काठमाडौ । अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो ।