काठमाडौं। सिन्धुलिको खाङ्साङ बेसी खोलामामालबाहक ट्रक फस्दासिन्धुलीहलेसी सडक अवरुद्ध भएको छ । आइतबार सिन्धुलिको फिक्कलगाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामाअबिरल वर्षाको कारण आएको बाढिमा मालबाहक ट्रक फस्दा सडक अवरुद्ध भएको हो ।