
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उक्त खेलमा समूह विजेता को बन्ने भन्ने प्रतिष्पर्धा हुनेछ ।
समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।





