
काठमाडौँ । समाजसेवी तथा विद्यालयका सल्लाहकार शिव श्रेष्ठको पहलमा बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
अस्टेलिया निवासी Dianne Bruch र Maggie Ravenscroft द्वारा सुशिल बस्नेत र निरुता बस्नेत लाई जनही रु २५० अष्टेलियन डलर रकम सहयोग गरेको छ । साथै साम्तेन एकेडमी स्कूलमा अध्ययनरत खोटाङ घर , हाल कपनमा बस्ने पेमा दिखी शेर्पा लाई Australian Jennifer Bond अध्ययनको लागी छात्रवृत्ति प्रदान गरेको थियो ।

छात्रवृत्ति सहयोगले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा ठूलो टेवा पुगेको विद्यालयका एक सदस्यले बताए ।
कार्यक्रममा छात्रवृत्ति प्रदान गरि सहयोग गरेको मा Australian साथीहरु लाई धेरै धन्यवाद दिदै निरन्तर सहयोग र आगामी दिनहरूमा पनि यस्तै सहयोग सहकार्यको अपेक्षा गर्दै वहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गरेका थियो ।
Shiva
Sponsor payaka Students haru
Shiva
Pema Diki Sherpa , Sushil Basnet , Niruta Basnet
Shiva
आर्थिक अवस्था निकै कमजोर भै समस्या, मलाई सहयोग जूटाई दिन अनुरोध गरेकोले मेरो Australian साथीहरु लाई भनेपछि उनीहरुले व्यक्तिगत रुप बाट स्कूल मै पठाई दिएका थिए
