काठमाडौं ।इन्डोनेसियामा पुनः ६.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
बुधबार बिहान देशको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले पुष्टि गरेको छ ।
भूकम्पबाट अहिलेसम्म कुनै किसिमको क्षतिको सूचना प्राप्त भएको छैन ।





