
काठमाडौं । नेपाली कथानक चलचित्र ‘देवी’का दुई पोस्टर सार्वजनिक गरिएको छ ।
नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो ।
चलचित्रमा अभिनेत्री शिल्पा पत्रकार, गौरव पहारी नाजिर हुसन र अभिनेता टीका पहारीको अभिनय रहेको छ ।
आगामी भदौ २१ गतेबाट उक्त चलचित्रले आफ्नो प्रदर्शनी थाल्ने बताइएको छ ।







