
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको छ। जहाज अवतरणका क्रममा दुर्घटना भएको हो । नेपालगन्जबाट उडको यतीको एटीआर–७२ को जहाज बर्सातका कारण धावनमार्गमा चिप्लिएको हो। उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ ।
दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ । जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ ।
दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।






