
काठमाडौं।गीतकार विजयध्वज थापाको नयाँ गीत ‘पिउँदै नशा नयनको’ सार्वजनिक भएको छ ।
सञ्जय खड्गीले संगीत दिएको गीतमा मुरलीधरको स्वर रहेको छ ।
गीतकार थापाका थुप्रै गीतहरू स्वरवद्ध भइसकेका छन्,जसमा मेलिना राई, सत्यराज आचार्य,स्वरूपराज आचार्य,अन्जु पन्त,शिव परियार,सिने गुरूङ,विस्नु चेम्जोङ,राजेश पायल राई,आनन्द कार्की,रामकृष्ण ढकाललगायतको आवाज रहेको छ ।





