
काठमाडौं । इखबरनेटका सम्पादक प्रदिप सापकोटा लाई पुत्र शोक परेको छ। सम्पादक सापकोटाका एक मात्र सुपुत्र सन्देश सापकोटाको दु :खद निधन गत जेठ १९ गते सोमवार भएको हो। इखबरनेट परिवार सुपुत्र स्व सन्देशको निधनमा भावपुर्ण श्रध्दाञ्जलि ब्यक्त गर्दे सम्पादक सापकोटा र परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरेको छ ।





