काठमाडौ । जारी टी २० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले फाइनलको यात्रा तय गरेको छ ।
५७ रनको झिनो लक्ष्य दिएको अफगानिस्तानलाई दक्षिण अफ्रिकाले केबल ८.५ ओभरमा १ विकेट नोक्सानीमै पुरा गरेको हो ।