काठमाडौ । अहिले बन्दै गरेको संसदभवनभित्र मदिरा बार निर्माण गर्न नेपाली काँग्रेसका साँसद राजेन्द्र बजगाईंले माग गरेका छन् ।
उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण गराउँदै उक्त कुरा राखेका हुन । विश्वका अरु संसद भवन डुल्दा मदिरा बार देखेको प्रसंग उल्लेख गर्दै उनले संसद भवनभित्र मदिरा बार निर्माण गर्न प्रस्ताव गरेका हुन ।