
काठमाडौं । रौतहटको राज देवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आगलागि हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ ।
स्थानियबाबुलालहजराको घरमा विद्युत सर्ट भबआगोबाटहजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिपपासवान, रामनाथहजरा सहितका घर पूर्ण रुपमा जलेको छ ।
आगलागिभएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुणयन्त्रघटना स्थलपुगेको थियो । आगो मध्यरातिलागेका कारणक्षतिबढीभएको प्रहरीले अनुमान गरिएको छ । घरमा राती सुतेको बेलामा आगो लागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ ।
यधपी मानबिय क्षतिन भएपनि लताकपड़ा ,अन्न लगायत जलेको प्रहरीले जानकारी दिएको छ ।
आगो लागिबाट के कति क्षति भएको छ सो को विवरण सकलन भै रहेको जिल्लाप्रहरी कार्यलय रौतहटले जनाएको छ ।



