काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । दुई देशका शिर्षस्थ नेताहरुबीच द्वीपक्षीय भेटवार्ता ब्रिक्स सम्मेलनका क्रममा भएको हो । करिव ५० मिनेट उनीहरुबीचकुराकानी भएको जनाइएकोे छ ।