
काठमाडौं । डा.श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ एक समारोहका बीच सार्वजनिक भएको छ ।
उक्त कृति प्रा.डा.अभि सुवेदी, डा.रवीन्द्र समीर, सगुना शाह र कृतिकार खनालले उपन्यास संयुक्त रूपमा लोकार्पण गरे ।
कार्यक्रममा प्रा.डा.अभि सुवेदी,डा.रविन्द्र समिर,सगुना शाह र आख्यानकार श्रीधर खनाल लगायतले कृतिको बारेमा आफ्ना मन्तब्य राखे ।
बालरोग विशेषज्ञ डा. खनालको यो साइन्स फिक्सन बुकहिलले प्रकाशनमा ल्याएको हो ।




