काठमाडौं |सहकारी बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिमा गृहमन्त्री रमेश लेखक सहभागी भएका छन्।
सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालय समितिको बैठकमा विशेष समितिको बैठकमा छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बोलाएका छन्।
बैठकमा गृहमन्त्री लेखकसँगै गृहसचिव एकनारायण अर्याल, आइजिपी बसन्तबहादुर कुँवर लगायत पदाधिकारी छन्।