;+;bLo bnsf] a}7sdf ;xefuL
sf7df8f}F, @) df3 M g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] zlgaf/ ;+;b ejgsf] nf]T;] xndf ;+;bLo bnsf] a}7snfO{ ;Daf]wg ub}{ g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL. tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं । नेकपा एमालेले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायार्थ पेस हुने भएकोले पक्षमा मतदान गर्न एमाले संसदीय दलले ह्वीप जारी गरेको हो ।






