काठमाडौ ।राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयक प्रमाणिकरण गरेका छन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।