
काठमाडौँ । नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गरेको छ ।
सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन् ।
यो खबर तयार पार्दासम्म १९ ओभरमा ओमनले नौ बिकेटको क्षतिमा १९ ओभरमा ९४ रन बनाएको छ ।


