विपक्षी दलका नेताले सभामुख भेटे
काठमाडौँ। सभामुख डीपी (डोलप्रसाद)अर्याललाई भेट्न विपक्षी दलका नेताहरू पुगेका छन् ।
बिहीबार विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका हुन् ।
विपक्षी दलसँगको सम्बन्ध के हुने भन्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।