
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठक अपराह्न साढे ४ बजेका लागि तय गरिएको छ ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय गरिने जनाइएको छ ।