8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै छन् ।
राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन भट्टराई भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उक्त समिट १२, १३ र १४ मा आयोजना हुँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वप्रख्यात व्यक्तिहरू सहभागी हुने समिटमा भट्टराई गेस्ट अफ ओनरका रूपमा सहभागी हुन लागेका हुन् ।

