
काठमाडौं। नेकपा(एमाले)को मंगलबार बसेको सचिवालय बैठकले सातै प्रदेश र निर्वाचनको संयोजन गर्ने गरी संयोजकहरु तोकिएको छ ।
जस अनुसार कोशी शेरधन राई,मधेश लीलानाथ श्रेष्ठ,बागमती महेश बस्नेत,राजधानी डा.राजन भट्टराई, गण्डकी खगराज अधिकारी,कर्णाली यामलाल कँडेल र सुदुर पश्चिम गणेश ठगुन्ना रहेका छन् ।
यसैगरी सचिवालय बैठकले संगठन विभागको जिम्मा भानुभक्त ढकाललाई दिएको छ ।




