काठमाडौं।काठमाडौं उपत्यकामा जाडो बढेको छ ।
तापक्रम घटेसँगै उपत्यकामा जाडो बढेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभर जाडो बढेको छ । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।
आज काठमाडौंमा ३.७ डिग्रसी सेल्सियस मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ ।