काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ ।
जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा. शशांक कोइरालाले जानकारी दिए ।