काठमाडौं।बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ ।
उनको ८० वर्षको उमेरमा आज बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ ।