
काठमाडौं।हाल देशभर कुनै उल्लेखनीय प्रभाव रहेको छैन। ।
केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।