काठमाडौं।नेकपा (एमाले)ले समानुपातिक दल दर्ता गरेको छ।
समानुपातिक तर्फ सोमबार दल दर्ता गरिएको पार्टीको केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
निर्वाचन आयोगले दल दर्ताका लागि आइतबारदेखि निवेदन खुलाएको थियो।
सोही अनुसार आयोगमा पुगेर दल दर्ता गरिएको विभाग प्रमुख आचार्यले बताए।