१०७ कम्पनीको सेयर मूल्य बढेको छ। समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
राधी विद्युतको सर्वाधिक ५८ करोड ४ लाख र ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघि मंगलबार बजार परिसूचक १५.०८ अंकले घटेर नेप्से २६३१.९८ विन्दु कायम हुँदा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।








