साउन २१, सबै कुरा हामीमै निर्भर छन्। हामी आफैंले आफ्नो सुख सिर्जना गर्न सक्छौं, र दुःख पनि । — कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ८० बाट