
चैत्र २५,महामुद्राको परम्परा अनुसार आफ्नो मूल गुरुप्रतिको श्रद्धा र दृढ विश्वास, पुण्यको सञ्चय तथा आवरणहरूको शोधन भयो भने मात्र हाम्रो चित्तसन्तानमा महामुद्राको अद्वितीय दृष्टियुक्त समाधि उत्पन्न हुन सम्भव हुन्छ। आफ्ना मूल गुरुप्रति श्रद्धा र दृढ विश्वास बिना महामुद्राको समाधि साक्षात्कार हुन सक्दैन। यो महामुद्राको विशेष पक्ष हो।
— किङ्ग अफ समाधि (समाधिराज सूत्र), पृष्ठ १६ बाट







