फागुन २३, कहिले हाम्रो ध्यान राम्रोसँग हुन्छ, त कहिले हुँदैन। कहिलेकाहीँ विचारहरू, क्लेशहरू र अकुशल मानसिक प्रवृत्तिहरू उत्पन्न हुन्छन्, जसका कारण चित्तको स्थिरता कायम राख्न सकिँदैन। त्यस्तो अवस्थामा अनित्यतामाथि ध्यान (अनित्य भावना) गर्नु आवश्यक हुन्छ।
— एन ओसन अफ द अल्टिमेट मिनिङ्, पृष्ठ ४८ बाट