
फागुन २१, ध्यान अभ्यासमा हामी एकाउन्न चैतसिकहरूमध्ये विशेषगरी स्मृति र सम्प्रजन्य जस्ता कुशल चैतसिकहरूको प्रयोग गर्दछौं। ध्यानको अवधिभर स्मृति र सम्प्रजन्यलाई निरन्तर कायम राख्छौँ। ध्यानको आलम्बनलाई बिर्सँदैनौं र चित्तमा के घटित भइरहेको छ भन्ने कुरामा सजग रहन्छौं।
— एन ओसन अफ अल्टिमेट मिनिङ्, पृष्ठ २४ बाट







