
फागुन १५, हामीलाई लाग्न सक्छ कि शमथ र विपश्यना ज्यादै साधारण ध्यानहरू हुन्, किनकि गुरुहरूले सधैं यिनकै बारेमा कुरा गर्नुहुन्छ। तर वास्तवमा शमथ र विपश्यना अत्यन्तै महत्वपूर्ण, बहुमूल्य र असाधारण ध्यान विधिहरू हुन्।
— लुकिङ डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ ११ बाट







